नेपाल नरेश ज्ञानेंद्र वीर विक्रम शाहदेव

FB_IMG_1766579386116

जसको विरासत जसको नासो उसले नै जनतालाई सर्वाधिकार दिए, माफी मागे, आफुलाई एक सर्वसाधारण बनाए। आजका गाणतन्त्रका शालिन र भद्र राजाले दिनदहाडै युवालाई गो”ली ठोकेर मा”रे तर पनि एक शब्द आत्मगलानी पश्चाताप देखिएन। केरा तन्त्रको उपहार नेपालीलाई।।।हिन्दू सम्राट विष्णु अवतार नेपालको राजा र राजसंस्था पुरै ब्रह्माण्डको लागि सान मान र गौरवका प्रतीक थिए । त्यो आजका ठेट्ना लाई के थाहा ।,🚩🚩

एक नज़र